News Portal

    एमसिसीलाई होल्डमा राखेका छौं: अर्थमन्त्री खतिवडा

    कोभिड। १९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउँछन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित आर्थिक र सामाजिक गतिविधि खुकुलो भएपछि आम्दानी र खर्चबीचको असन्तुलन मेटिँदै जान...