• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized समाचार

    बंगलादेशमा आरक्षण कोटाको विरोधमा चर्किँदै जाँदा फर्किए नेपाली विद्यार्थी (तस्बिरहरू)

    878
    SHARES

    काठमाडौँ । बंगलादेशमा आरक्षण कोटाको विरोधमा चर्किँदै जाँदा नेपाली विद्यार्थीहरू स्वदेश  फर्किएका छन् ।

    आन्दोलन हिंस्रात्मक हुँदै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू नेपाल  फर्किएका हुन् ।

    बंगलादेशको ढाकाबाट आइतबार विद्यार्थीहरूको एउटा समूह त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । विधार्थीलाइ त्यहाँ बस्न तनाव भएपिछ स्वदेश फर्किएका हुन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ