आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरमा घुइँचो, एक लाख भक्तजनले दर्शन गर्ने अनुमान

काठमाडौं ।  हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहीबार बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ। तेह्रौं शताब्दीमा निर्मित मल्लकालीन तलेजु मन्दिर...बाँकी

दशैंलगत्तै ओली सरकारमा हुँदैछन यस्ता दुई ठुला परिवर्तन, महेश बस्नेतले खोले रहस्य

काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र प्रधानमन्त्री सचिवालय पनि पुनर्गठन हुने...बाँकी

२० वर्षीया मोडलको विभत्स हत्या, सुटकेसमा खाँदेर झाडीमा फालिएको अवस्थामा भेटियो शब !

काठमाडौं । मुम्बईमा एक मोडलको हत्याले सनसनी मच्चाएको छ । ती मोडलको हत्या मात्र गरिएन, उनको लाशलाई सुटकेशमा हालेर झाडीमा...बाँकी

‘मलाई कम्युनिष्ट पार्टीको नेता भन्न लाज लागिसक्यो’

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका नेता राम कार्कीले वर्तमान सरकारको कार्यशैलीका कारण आफूलाई कम्युनिष्ट पार्टीको नेता हुँ भन्न लाज लागेको...बाँकी

मुख्यमन्त्री राउतलाई लालबाबु पण्डितको काउन्टर, गरे यस्तो घोषणा

काठमाडौं।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नंम्बर २ को प्रदेशसभाले पारित गरेको प्रदेश प्रहरी सम्बन्धी विधेयकलाई खारेज...बाँकी

नारायणहिटी पुगेर ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिए यस्तो चेतावनी

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच...बाँकी

शाहको बारेमा अनावश्यक भ्रम नफैलाउन अराजक समूहलाई नेकपाको चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं । स्वतन्त्ररुपमा गरिएको टिप्पणीको बिषयलाई अतिरन्जित पारेर आफ्ना जिल्ला नेताको चरित्र हत्या गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आपत्ति जनाएको...बाँकी

अमेरिकी विदेशमन्त्री एक्कासी साउदी अरेबियातर्फ, साउदी राजासँग भेट्ने

काठमाडौं ।  दुई सातादेखि बेपत्ता भएका साउदी अरेबियाका पत्रकार जमाल खसोगीका विषयमा साउदीका राजा सलमानसँग जरुरी वार्ता गर्न अमेरिकी विदेशमन्त्री...बाँकी

घोराही उपमहानगरपालिकाको काम: पानी जोगाउन कृत्रिम जलाशय

घोराही ।  घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विभिन्न स्थानमा करिब दर्जनभन्दा बढी कृत्रिम जलाशयको निर्माण गरेको छ । उपमहानगरले घोराही क्षेत्रमा...बाँकी

इङ्ल्यान्डले स्पेनलाई हरायो, स्वीजरल्यान्ड र फिनल्यान्ड पनि विजयी

काठमाडौं ।  युएफा नेसन्स लिग फुटबल लिग ए को समूह चारको खेलमा इङ्ल्यान्ड विजयी भएको छ । गएराति भएको खेलमा...बाँकी

३३ किलो सुन तस्करी प्रकरणः आरोपी बेनु श्रेष्ठलाई दसैंपछि मात्रै अदातल लगिने

काठमाडौं ।  ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आशंकामा संयुक्त अरब इमिरेट्स (युएर्ई)बाट पक्राउ परेका बेनु श्रेष्ठलाई दसैंपछि मात्रै...बाँकी

फूलपाती सहितको डोली हनुमानढोका दरबार पठाइयो

गोरखा । गोरखा दरबारस्थित दसैं घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले...बाँकी

यी हुन् पत्रकारमाथि चक्कु प्रहार गर्ने वडाअध्यक्ष, कमिसनको पोल खुल्ने डर

दाङ ।  प्यूठानका एक जनप्रतिनिधिले चक्कु प्रहारबाट घाइते पत्रकार केन्द्र पिबीको उपचार भइरहेको छ । प्राथमिक उपचार पछि उनलाई वुटवलमा...बाँकी

आज फूलपाती अर्थात् कालरात्री, विशेषरुपमा दशैं सुरु

काठमाडौं ।  आजदेखि हिन्दुहरुको दशैंको खास दिन शुभारम्भ हुन्छ । आजको दिनलाई लोकभाषामा फूलपाती भन्छिन् । चाड मनाउन घर फकर्नेहरु...बाँकी