• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    Abouts us

    Imandarmedia.com इमान्दार मिडिया प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो। इमान्दार मिडिया, खास गरी नेपालको परिवर्तनको आन्दोलनसंग जोडिएर काम गर्ने संघसंस्था, राजनीतिक दल, र देश बिदेशमा रहने समाजका लागी काम गर्ने जुनसुकै व्यक्ति र हरेक क्षेत्रका समाचार आम विस्व समुदायसम्म पुर्‍याउनका लागि निरन्तर जागै रहने छ ।

    इमान्दार मिडियाले जनसरोकारका हरेक खबरलाई प्रकाशन प्रशारणको मुख्य प्राथमिकतामा राख्नेछ । देश राजनीति र हरेक क्षेत्रको खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानु हाम्रो कर्तब्य ठानेका छौ ।

    हामीले जनसरोकारसंग जोडिएका बिषय बस्तुलाई जहिले पनि प्रमुख एजेण्डा बनाउदै निष्पक्षरुपमा पाठक सामु पस्किनेछौ । आर्थिक, राजनीति, स्वास्थ्य, शिक्षा, साहित्य, प्रवास, खेलकुद, बिज्ञान प्रविधि, जिबन शैली, समाजसेवा, मनोरञ्जनका साथै रोचक खबरहरुलाई पनि हामी तपाइँसामु प्रस्तुत गर्दै जानेछौँ ।

    राष्ट्रियता, जनतन्त्र, जनजीविका, राष्ट्रिय स्वाभिमान, नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका सवालमा इमान्दार मिडिया कहिल्यै पनि कसैसँग सम्झौता गर्ने छैन । हामी दलित, महिला, जनजाती, आदिवासी, उत्पीडित बर्ग, क्षेत्र, समुदायका बिषयहरुलाई मुख्य समाचारका रुपमा प्रस्तुत गरी निरन्तर पाठकसामु ल्याउने प्रयास जारी राख्नेछौ ।

    ब्रेकिङ्ग भन्दा पनि बिस्तृत खबर दिने हाम्रो मिसन हुनेछ। हाम्रो अनलाइन नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयमा दर्ता भइ प्रेस काउन्सिलमा सुचिकृत भएको छ।