आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

इमान्दार मिडिया प्रा. लि.

Imandarmedia.com इमान्दार मिडिया प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो।

इमान्दार मिडिया, खास गरी नेपलाको परिबर्तनको आन्दोलनसंग जोडिएर काम गर्ने संघसस्था, राजनीतिक दल, र देश बिदेशमा रहने समाजका लागी काम गर्ने जुनसुकै व्यक्ति र हरेक क्षेत्रका समाचार आम बिस्व समुदायसम्म पुर्‍याउनका लागि निरन्तर जागै रहने छ ।

इमान्दार मिडियाले जनसरोकारका हरेक खबरलाई प्रकाशन प्रशारणको मुख्य प्राथमिकतामा राख्ने छ । देश राजनीति र हरेक क्षेत्रको खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानु हाम्रो कर्तब्य ठानेका छौ ।

हामीले जनसरोकारसंग जोडिएका बिषय बस्तुलाई जहिले पनि प्रमुख एजेण्डा बनाउदै निश्पक्षरुपमा पाठक सामु पस्किने छौ ।

आर्थिक, स्वास्थ्य, शिक्षा, साहित्य, प्रवास, खेलकुद, राजनीति, बिज्ञान प्रविधि, जिबन शैली, समाजसेवा, मनोरञ्जनका साथै रोचकखबरहरुलाई पनि हामी तपाइँ सामु प्रस्तुत गर्दै जानेछौँ ।

राष्ट्रियता, जनतन्त्र, जनजीविका, राष्ट्रिय स्वाभिमान, नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका सवालमा इमान्दार मिडिया कहिल्यै पनि कसैसँग सम्झौता गर्ने छैन ।

हामी दलित, महिला, जनजाती, आदिबासी, उत्पीडित बर्ग, क्षेत्र, समुदायका बिषयहरुलाई मुख्य समाचारका रुपमा प्रस्तुत गरी निरन्तर पाठक सामु ल्याउने प्रयास जारी राख्नेछौ । ब्रेकिङ्ग भन्दा पनि बिस्तृत खबर दिने हाम्रो मिसन हुनेछ।

हाम्रो अनलाइन नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयमा दर्ता भइ हामीले दर्ता प्रमाणपत्र पनि प्राप्त गरेका छौ ।

१२८५ पटक
प्रतिकृया दिनुहोस्