आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ फोटो-फिचर, मुख्य समाचार, समाचार

असिना पानीले किसानको अन्नबाली नष्ट, करोडौंको क्षति (फोटो फिचर)

रमेश कुमार बोगटी, कालीकोट । शुक्रबार साझ परेको असिना पानीले कालिकोटका किसानले लगाएको गहुँ बाँली नष्ट गरेको छ । पानीसँगै...बाँकी

विप्लवको पक्राउ पुर्जीविरुद्ध सडकमा निस्किए गृहनगरका हजारौं सर्वसाधारण (फोटोफिचर)

कपिलवस्तु, २७ फागुन । सरकारले पक्राउ पुर्जी जारी गरेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को गृहनगर कपिलवस्तुमा हजारौ...बाँकी

मोस्ट वान्टेड नवराज सिलवाल संसद भवनभित्र भेटिएपछि प्रहरी जिल्ल पर्यो (फोटोफिचर)

काठमाडौँ, १९ फागुन । नेपाल प्रहरीको खोजी सूचीमा रहेका मोस्ट वान्टेड एमाले सांसद नवराज सिलवाल शनिवार एकाएक बानेश्वरस्थित सांसद भवनमा...बाँकी

क्रियटिभ एकेडेमी बन्यो ‘फष्ट डबली क्विज’को विजेता (फोटोफिचर)

काठमाडौँ । संवाद डबली र अनलाइन डबली डटकमले आयोजना गरेको ‘फस्ट डबली क्वीज’ प्रतियोगिताको विजेता क्रियटिभ एकेडेमी बनेको छ ।...बाँकी

टिभी स्टारको तौलिया खसेको तस्विरहरु यसरी भए भाइरल (फोटो फिचर)

ब्रिटिस टिभी स्टार क्लो फेरीले निकै लज्जास्पद परिस्थितिको सामना गर्नुपरेको छ । रियालिटी टिभी स्टार क्लोले आफ्नै लापरबाहीका कारण यस्तो...बाँकी

मनाङमा हिउँ पर्‍यो फुरुरु… (फोटोफिचर)

हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ । प्रतिनिधि तथा प्रदेशसभा चुनावको प्रचारप्रसारताका माथिल्लो क्षेत्रमा हिमपात भएकोमा मंगलबार भने बस्तीमै...बाँकी

यि हुन् उम्मेदवारले देखाएका चर्चित ‘खेतबारी स्टन्ट’ (फोटोफिचर)

यसपटक चुनाव प्रचार-प्रसारमा बिभन्न दलका जिल्लादेखि केन्द्रिय तहसम्मका  उम्मेदवारहरुको  विभिन्न ‘खेतबारि स्टन्ट’ सामाजिक सञ्जाल तथा मिडियामा भाईरल भईरहे ! हेर्नुहोस्...बाँकी

पुत्रवियाेगपछि प्रचण्डकाे चुनावी घरदैलाे (फाेटाे फिचर)

अाफ्ना एक मात्र सुपुत्र प्रकाश दाहालकाे निधनकाे वियाेगमा रहेका माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबारदेखि अाफ्नाे चुनावी अभियान सुचारु गरेका छन्।...बाँकी

रामशरण महतको गाडी एम्बुसमा परेपछि देखिए यस्ता दृश्यहरु (फोटोफिचर)

नेपाली काँग्रेसका नेता डा. रामशरण महतको गाडी एम्बुस बिष्पोटमा परेपछि नुवाकोटमा यतिबेला  निकै त्रास फैलिएको छ । नुवाकोट १ नम्बर...बाँकी

यस्तो नमूना गाउँ, जहाँ सरकारको सहयोगमा सबै घरको छत बन्यो बारी (फोटोफिचर)

नयाँ आविष्कार र विचारमा चीन अन्य देश भन्दा अगाडि नै मानिन्छ । हालै चीनको सिचुआन प्रान्तस्थित जिन्ताई गाउँका मानिसले सरकारको...बाँकी

कलाकारहरूसहित पूर्वराजा, प्रधानमन्त्री, नेता र भिआइपीको भाइटीका (फोटोफिचर)

यमपञ्चकको अन्तिम दिन शनिबार भाइटीका लगाउने क्रम जारी रहेको छ । दिदीबहिनीहरुले दाजुभाईलाई टीका लगाइदिउका छन् भने दाजुभाइले टीका ग्रहण...बाँकी

खेतको कुनामा भेटियो रहस्यमय डल्लो, जाँच गर्दा सबै चकित (फोटो सहित)

बेला बेला आश्चर्यजनक समाचारहरु आउने गर्दछन । विश्वमा कुनै यस्ता रहस्य हुन्छन् जो अचानक नजिक आउने गर्छन्। जुन चिज रहस्यमय...बाँकी

एमाले, माओवादी र नयाँ शक्तिको एकता घोषणा सभामा जे देखियो (फोटो फिचर)

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र त्यस लगतै एउटै...बाँकी

दुई दशकपछि प्रचण्ड परिवारकाे दशै (फोटोफिचर)

करिब दुइ दशकसम्म दशै टीका बहिष्कार गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झण्डै २२ वर्षपछि दशैंको टीका लगाएका छन् । प्रचण्डले...बाँकी