• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    फोटो-फिचर

    १५ तस्बिरमा बागमती बृहत शैक्षिक महोत्सव

    705
    SHARES

    सर्लाही । बागमती नगरपालिकाको आयोजनामा बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सव शनिबार सम्पन्न भएको छ ।

    नगरको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत सात हजार विद्यार्थी र आठ हजार अभिभावकलाई सहभागी गराएर आयोजना गरिएको सो महोत्सवको उद्घाटन प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

     

    प्रतिक्रिया