• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    पालिका

    महाराजगञ्जका वडाअध्यक्ष घुससहित पक्राउ

    650
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका(२ का वडाध्यक्ष उजेर अलीलाई घुससहित पक्राउ गरेको छ ।

    घरबाटो सिफारिस दिने प्रयोजनका लागि उनले एक सेवाग्राहीसँग १५ हजार लिएको अवस्थामा उनलाई अख्तियारको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो ।

    अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार कार्यकक्षबाटै पक्राउ परेका अलीलाई अख्तियारको हिरासतमा राखिएको छ ।

    प्रतिक्रिया