• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेसले संसदमा माग्यो उपसभामुख इन्दिरा रानामगरको राजीनामा

    798
    SHARES

    काठमाडौँ। नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगर  राजिनामा माग गरेकाे छ। उपसभामुख मुछिएको भिसा अन्तर्वार्ता सिफारिस विषयलाई संसदमा उठाएको छ ।

    कांग्रेस संसद रामहरी खतिवडाले उनले  मानव तस्करी गर्ने नियतले सिफारिस गरिएको पत्र सार्वजनिक भएको भन्दै यस्तो अवस्थामा उपसभामुखले संसदको नेतृत्व गर्न मिल्छ की मिल्दैन भने प्रश्न उठेको बताए  ।

    रामहरी खतिवडाले उपसभामुख रानामगरलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न आग्रह गर्दै यो विषयको अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

    उनले संसद र सभामुखलाई भिसाको कन्सल्टेन्सी बनाउन नमिल्ने बताउँदै उपसभामुखले राजीनामा दिनु नै उपयुक्त हुने बताए  हुन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ