• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चितवनमा पहिरो, यातायात सेवा अवरुद्ध

    852
    SHARES

    काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको फिस्लिङमा पहिरो खसदा सडक अवरुद्ध भएको छ ।आज बिहान लेदो माटोसहितको पहिरो गएपछि उक्त सडकखण्डमा यातायात सेवा पूर्ण रुपमा ठप्प रहेको छ ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाउने काम भइरहेको  छ ,स्थिति सहज भए सडक खुलाउन अझै दुई घण्टा लाग्ने छ ।

    पहिरोले सडक अवरुद्ध भएपछि  थुप्रै सवारी साधन र यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ