• आज :

ताजा अपडेट

  • News Portal

    • आज :
    Uncategorized समाचार

    मेलम्चीको बाढीले बेलिब्रिज बगाउने जाेखिममा

    714
    SHARES

    काठमाडाैँ । लगातारकाे वर्षावछि मेलम्चि खाेलामा आयको  बढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटे बजारमा रहेको बेलिब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलिब्रिज रहेको भूभाग कटान गरिरहेको छ ।उक्त बेलिब्रिज जोगाउने प्रयास भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताएका छन् ।

    २०७८ साल साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलिब्रिज निर्माण गरिएको थियो । रातो पुल बगाएको सात महिनापछि  सञ्चालनमा आएको थियो ।सो पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका ७ र ८,  पाँचपोखरी थाङ्पाल गाउँपालिका १ र २ का बासिन्दालाई आवतजावत गर्न सहज बनाएको छ ।

    हेलम्बु चार स्थित बस्ती र विद्यालयसमेत बाढीको जोखिममा रहेको स्थानीय श्याम लामिछानेले बताए छन्। लगातार वर्षा सँगै सबैलाइ सतर्कता अपनाउन जानकारी िदएका हुन् ।

     

    प्रतिक्रिया