• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    समाजवादी मोर्चाको बैठक अपराह्न ४ बजे बस्दै, आगामी याेजना तय गर्ने

    734
    SHARES

    काठमाडौँ । आज समाजवादी मोर्चाको बैठक बस्दै छ।  बैठक मंगलबार अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।समाजवादि  मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ ।

    साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।

    यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ