• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नारायणकाजी श्रेष्ठविरुद्धको अवहेलना मुद्दा श्रेष्ठ र पौडेलको संयुक्त इजलासमा

    73
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अवहेलना सम्बन्धी मुद्दा मंगलबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

    श्रेष्ठले अदालत, न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी सार्वजनिक रूपमा टिप्पणी गरेको भन्दै भदौ १५ गते आयुष दाहालले अवहेलना मुद्दा दर्ता गराएका हुन् ।

    श्रेष्ठमाथि अदालतको अवहेलनामा कारबाहीका लागि रिट निवेदकले माग गरेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ