• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा गाई पूजा

    686
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज शीतल निवासमा गाई पूजा गरेका छन्।

    कात्तिक कृष्ण औँसी, अर्थात् गाई तिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने परम्परा छ।

    राष्ट्रपति पौडेलले विधिपूर्वक पूजा गरी गाईलाई खानेकुरा खुवाएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ