• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    प्रधानमन्त्री भारत भ्रमणमा जाने भएपछि सर्‍यो ‘पावर समिट’

    64
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका कारण स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गर्ने ऊर्जा सम्मेलन मिति परिवर्तन भएको छ ।

    यसअघि इप्पानले १ र २ असोज २०८२ मा पावर समिट आयोजना गर्ने निर्णय गरेको थियो । सोही बेला प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको र उक्त भ्रमणमा इप्पान पदाधिकारीको समेत सहभागिता हुने भन्दै पावर समिट पछाडि सार्ने निर्णय भएको इप्पानले जनाएको छ ।

    अब पावर समिट २०२५ सोल्टी होटलमा २९ र ३० असोजमा आयोजना हुने भएको छ । सन् २००६ देखि हरेक २/२ वर्षमा आयोजना हुँदै आएको पावर समिटको यो नवौ संस्करण हो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ