• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    नेपाली कांग्रेस कार्यालयमा आगजनी, तारकेश्वरमा प्रहरी चौकी र वडा कार्यालय जलाइयो

    255
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् ।

    त्यस्तै काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । वडानम्बर ११ को कार्यालय र प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

    जेनजीले सोमबार गरेको प्रदर्दशनमा प्रहरीले दमन गरेपछि आज देशैभर आन्दोलन भइरहेको छ । सोमबारको आन्दोलनमा १९ जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ