• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)

    160
    SHARES

    बेइजिङ । चीनको राजधानी बेइजिङमा चिनियाँ भव्य सैन्य परेड भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले परेडलाई सम्बोधन गर्दै चीनलाई कुनै पनि धाकधम्कीबाट नतर्सिने बताएका छन् । उनले चीन सधैं अगाडि बढिरहने देश भएको दाबीसमेत गरेका छन् ।

    सी जिनपिङले तियानमेन चोकमा आयोजित देशकै सबैभन्दा ठुलो सैन्य परेडमा विश्व अहिले ‘शान्ति वा युद्ध’ को विकल्पको सामना गरिरहेको चेतावनी दिएका छन्।

    चिनियाँ परेड कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङसहित विभिन्न २६ राष्ट्रका प्रमुख र सरकार प्रमुख सहभागी भए। सी, पुटिन र किम एकैपटक भेटेको यो पहिलो अवसर हो। परेडमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी भएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ