• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल

    673
    SHARES

    काठमाडौँ । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस भएका छन्।

    न्याय परिषदले सोमबार पौडेललाई मुख्य रजिस्ट्रार सिफारिस गरेको न्यायपरिषद्का सहसचिव एवम् प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए।

    यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल आइतबारदेखि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका थिए।

    न्याय परिषद्ले उनको ठाउँमा पौडेललाई सिफारिस गरेको हो। पौडेल अहिले सर्वोच्चमा रजिस्ट्रार छन्। न्याय परिषदले मानबहादुर कार्कीलाई रजिस्ट्रार सिफारिस गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ