• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

    270
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

    ललितपुरको धोबिघाटमा केहीबेरदेखि बैठक जारी छ । कांग्रेसमा विशेष महाधिवेशनको विषयमा मतभेद हुँदा सहमति जुट्न सकेको छैन ।

    केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे बहस भएको थियो । एकथरीले तत्कालै विशेष महाधिवेशनको माग गरिरहेका छन् भने एकथरी नियमित महाधिवेशनको पक्षमा छन् ।

    सोही विषयमा थप छलफलका लागि केन्द्रीय कार्यसमिति सदस्यहरू जुटेका हुन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ