• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ

    558
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त सन्देश शर्मा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ललितपुरबाट पक्राउ गरेको हो।

    प्रहरीका अनुसार शर्मा ललितपुरको बख्खुडोलबाट पक्राउ परेका हुन्। उनी दाङको तुलसीपुर–१६ निवासी हुन्। लामो समयदेखि फरार रहेका शर्मालाई प्रहरीले निगरानी बढाएर पक्राउ गर्न सफल भएको जनाएको छ।

    शर्मालाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने प्रहरीले जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ