• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, खटियो सेना

    237
    SHARES

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको छ।

    योसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडानहरू रद्द भएका छन्। त्यहाँ अहिले सेना समेत खटिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ