• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौँको कलङ्की र झापामा गोली चल्यो, ६ जना घाइते

    55
    SHARES

    काठमाडौँ । काठमाडौँको कलङ्कीमा गोली चलेको छ । सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन आज पनि प्रहरीले अश्रुग्यास र गोली चलाइरहेको छ ।

    तयस्तै उता झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ