• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोक र मनाङमा सबैभन्दा बढी वर्षा, देशभर कहाँको अवस्था कस्तो छ ?

    465
    SHARES

    काठमाडौँ। पछिल्लो १२ घण्टाको अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    विभागका अनुसार सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ५०–५५ मिलिमिटर र मनाङमा ४७ मिलिमिटर मापन गरिएको छ।

    वर्षा गराउने बादल बिस्तारै दक्षिण–पश्चिमतर्फ सर्दै गएकोले अहिले ती क्षेत्रमा वर्षा क्रमशः कम हुँदै जाने अनुमान गरिएको विभागले जनाएकाे छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ