• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी विशेष

    आन्तरिक राजस्व विभागका महानिर्देशक बराल र उपमहानिर्देशक भट्टराइको सरुवा

          
    251
    SHARES

    काठमाडौं । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागका महानिर्देशक र उपमहानिर्देशकको सरुवा भएको छ ।

    अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले महानिर्देशक भुपाल बराल र उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराइको सरुवा गरेको हो ।

    भुपाललाई वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागको महानिर्देशकमा सरुवा गरिएको छ । भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।

    अर्थ मन्त्रालयमा ३ जना सहसचिवलाई भित्राइएको छ । सहसचिव ढुण्डीप्रसाद निरौला, शिवलाल तिवारी र नारायणप्रसाद सापकोटा अर्थमा भित्रिएका छन् । तर, उनीहरुलाई अर्थले भने अझै जिम्मेवारी भने तोकिसकेको छैन ।

     

     

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ