• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    हुलाकी सडकबारे रुलिङ नभए सभामुखको अगाडि अनसन बस्ने सांसदको चेतावनी

    69
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडकका बारेमा संसद्‌मा कति पटक कुरा उठाउँदा सम्बोधन हुन्छ भन्दै प्रश्न गरेका छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै हुलाकी राजमार्गको कटहरी खण्ड १० वर्षसम्म बन्न नसकेको बताए ।

    आफूले संसद्‌मा पटक–पटक कुरा उठाउँदा पनि सम्बोधन नभएको बताउँदै उनले सभामुख देवराज घिमिरेलाई रुलिङको माग गरे । रुलिङ नभएमा सभामुखको अगाडि अनसन बस्ने समेत उनले चेतावनी दिए ।

    ‘हुलाकी राजमार्गको कटहरिको खण्ड १० वर्षसम्म बनेको छैन । बनाउन रुलिङ हुन पर्‍यो नभए तपाईँ(सभामुख)को अगाडि अनशन बस्छु,’ सांसद मोदीले भने ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ