• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अझै फेला परेनन् भारत उत्तराखण्डको बाढीमा हराएका २६ नेपाली, नामलिस्टसहित

    71
    SHARES

    काठमाडौँ । भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको बाढी र पहिरोमा हराइरहेका नेपाली अझै फेला परेका छैनन् ।

    भारतस्थित नेपाली दूतावासले बेपत्ताहरूको सूची सार्वजनिक गर्दै उत्तर काशीमा २१ र पौडी गढवालमा ५ नेपाली बेपता भएको जानकारी दिएको छ ।

    उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगस्ट आएको बाढी र पहिरोमा परेर २६ नेपाली हराएका हुन् ।

    दूतावासले स्थानीय भारतीय अधिकारीहरूसँग समन्वय गरी हराइरहेकाहरूको खोजी कार्यका लागि पहल गरिरहेको जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ