• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अर्घाखाँचीमा यात्रुबाहक गाडी दुर्घटना, १० भन्दा बढी घाइते

    580
    SHARES

    काठमाडौं । अर्घाखाँचीबाट बुटवल जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना भएको छ। लु-१-ज ५४५२ नम्बरको गाडी छत्रदेव गाउँपालिकास्थित गाउँपालिका भवन नजिकै दुर्घटनाग्रस्त भएको हो।

    दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् भने घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको र दुर्घटनाको कारण अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ