• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अर्थ-विजनेस समाचार

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    216
    SHARES

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भएको हो।

    जसअनुसार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ६७ हजार ३३५ रुपैयाँ कायम भएको छ ।

    चाँदीको मूल्य भने आइतबारको तुलनामा रु १० बजेको छ । महासंघका अनुसार आइतबार चाँदी तोलामा २ हजार १६० रुपैयाँ कायम भएको थियो । आज बढेर तोलामा २ हजार १७० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ