• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    स्ववियु अध्यक्षका उम्मेदवारले मध्यरात त्रिचन्द्र क्याम्पसमा लगाए ताला

    0.9K
    SHARES

    काठमाडौँ । त्रिचन्द्र कलेजमा मध्यरातमा तालाबन्दी गरिएको छ। आसन्न स्ववियु निर्वाचनको मुखमा हिजो मध्यरातमा स्ववियु अध्यक्षका उम्मेदवारले नै ताला लगाएका हुन् ।

    त्यसरी तालाबन्दी गर्नेहरूमा नेविसंघबाट उम्मेदवारी दिएका तर खारेजी भएपछि स्वतन्त्र उम्मेदवारी दिएका श्रीधर श्रेष्ठ र नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका विवेक बानियाँ रहेका छन्।

    उनीहरू दुवै जना पूर्व नेविसंघकर्मी हुन्। नेविसंघमा असन्तुष्टि भएपछि बानियाँले नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघ दर्ता गराएर उम्मेदवारी दिएका थिए ।

    श्रेष्ठ भने नेविसंघको तर्फबाट स्ववियु अध्यक्षमा गोविन्द कोइरालाको उम्मेदवारी सदर भएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ