• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दार्चुलामा भूकम्पको धक्का

    185
    SHARES

    काठमाडौँ । दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो ।

    भूकम्पको केन्द्रबिन्दु जिल्लाको घुसा आसपास रहेको थियो । यसको तीव्रता ४.६ म्याग्निच्युड मापन गरिएको छ । हालसम्म भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन ।

    पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पको धक्का महसुस भइरहेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ