• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपालका लागि पूर्व अमेरिकी राजदूत मलिनोस्कीको निधन

    372
    SHARES

    काठमाडौँ । नेपालका लागि पूर्व अमेरिकी राजदूत माइकल ई. मलिनोस्कीको निधन भएको छ । नेपालका लागि वर्तमान अमेरिकी राजदूत डिन आर. थम्सनले मलिनोस्कीको निधनको पुष्टि गरेका हुन् ।

    माइक्रो ब्लगिङ वेबसाइट एक्समा थम्सनले एउटा पोस्टमा मनिलोस्कीको निधनले आफू मर्माहत भएको लेखेका छन् । मलिनोस्कीले सन् २००१ देखि सन् २००७ सम्म नेपालका लागि अमेरिकी राजदूतको रूपमा काम गरेका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ