• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गएराति परेकोअविरल वर्षाले राष्ट्रिय सभागृह भवन परिसर डुबानमा

    352
    SHARES

    काठमाण्डौ । गएराति परेको अविरल वर्षाका कारण प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह भवन परिसर डुबानमा परेको छ ।

    पानी निकासको ठाउँ नभएपछि राष्ट्रियसभा भवन डुबानमा परेको हो । अहिले २ वटा मोटर प्रयोग गरेर पानी फाल्ने काम भइरहेको छ ।

    काठमाडौँ महानगरपालिकाको कार्यालय पनि यही भवनमा रहेकाे छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ