• आज :

ताजा अपडेट

  • News Portal

    • आज :
    समाचार

    सुनसरी र मोरङका दर्जन भन्दा बढी स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    442
    SHARES

    काठमाडाैँ । बिहानैदेखि सुनसरी र मोरङका दर्जन भन्दा  बढी स्थानमा भारी वर्षा भइरहेकाे  जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    ‘पछिल्लो ३ घण्टा सुनसरीको चतरा, धरान, इटहरी, मोरङको केराबारी, लेटाङ, हरैचा, बाउने र आसपास भारी वर्षा भएको र थप हुने देखिएको छ,’ मौसम विज्ञान विभागले जनाएको छ ।

    आज सुनसरीको सेउती,सर्दु, सुनसरी खोला र मोरङको बुढी, खेसलिया, लोहन्द्रा खोला, चिसाङ लगायत सुनसरी मोरङ भई बहने साना खोला आकस्मिक बाढी हुन सक्ने विभागले जनाएको छ । आज दिउँसो १२ बजे सम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

     

    प्रतिक्रिया