• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    वर्षाले पहिराे जाँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध

    437
    SHARES

    काठमाडाैँ ।  गए रातिदेिखकाे  निरन्तर वर्मषाका कारण पिहराे जाँदा  डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ।बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चापागाइँले जानकारी िदएका छन्  ।

    सडक सुचारू गर्न प्रहरी टाेली पिहचालन भएपनि पानी नराेकीएपछि समस्या भइरहेकाे भनाइ छ । सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन् ।

    बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन् । डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ । यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ