• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    संखुवासभामा भूकम्पको धक्का

    64
    SHARES

    संखुवासभा । पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ बाजे मघाङ केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

    भूकम्पबाट कुनै क्षति भए नभएको बारेमा कुनै विवरण प्राप्त हुन सकेको छैन । २०७२ साल बैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पपश्चात् नेपालमा कम म्याग्निच्यूडका भूकम्पजानेक्रम रोखिएको छैन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ