• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    आगमी भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप हुने

    1K
    SHARES

    काठमाण्डाै ।  आगमी भदौ ३ गतेदेखि ताप्लेजुङमा  जिल्लाकै ठूलो खेलकुद गोल्डकप प्रतियोगिता   हुने भएको छ।

    लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।

    प्रतियोगितामा प्रथम हुने टोलीले तीन लाख ११ हजार एक सय ११ र उपविजेताले एक लाख ११ हजार एक सय ११ प्रदान गरिने छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ