• आज : २०८२ जेठ, २९

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज : २०८२ जेठ, २९
    राजनीति

    नेपाली कांग्रेस संसदीय दलको बैठक जारी

       इमान्दार संवाददाता    २०८१ अषाढ ०८ गते   ०६:०६ बजे
    751
    SHARES

    काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक जारी भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा शुक्रबार अपराह्न ४ बजेदेखि बैठक चलिरहेकाे छ ।

    कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका सम्बन्धमा बैठकमा छलफल भइरहेको छ । संसदीय दलको बैठकले असार ९ मा बजेट पारित हुने दिन आफ्ना सबै सांसदलाई संसदमा उपस्थिति हुन निर्देशन दिने उनले बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ