काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणको मिति घोषणा गरिएको छ । एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुने छ ।
एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ । एनपीएलको पहिलो संस्करण सुदूरपश्चिम राेयल्सलाई हराउँदै जनकपुर बोल्टस्ले जितेको थियो ।
प्रतिक्रिया