• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    सिंहदरबारमा सभामुख र मुख्य तथा प्रमुख सचेतकबीच छलफल सुरु

    537
    SHARES

    काठमाडौँ । सभामुख देवराज घिमिरे र मुख्य तथा प्रमुख सचेतकहरूबीच छलफल सुरू भएको छ।

    सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरे, नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायतसँग छलफल भइरहेको हो।

    जेठ १३ गतेदेखि संसद अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएकाले त्यसबारे छलफल भइरहेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ