• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कर्णाली नदीमा हाम फालेर एक युवक बेपत्ता

    481
    SHARES

    कैलाली। कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् ।

    सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका-३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् ।

    नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन् । तर बेपत्ता शाहीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    प्रतिक्रिया