• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्रलाल कर्णकाे नाम सिफारिस

    415
    SHARES

    काठमाडाैँ । मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए ।

    उनका अनुसार सुरेन्द्रलाल कर्णलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सिफारिस गरिएकाे छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ