• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अर्थ-विजनेस विजनेस

    सुन तोलामा ३ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

    225
    SHARES

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ५३ हजार २ सय रुपैयाँ मात्र थियो।

    यससँगै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँ रहेको चाँदी सोमबार ३ हजार २८० रुपैयाँ पुगेको छ। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको दरमा आएको सानो वृद्धि र अमेरिकी डलरको उतारचढावका कारण नेपाली बजारमा पनि मूल्य वृद्धिको प्रभाव देखिएको हो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ