• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    तनहुँमा नदीले बगाउँदा एक जना बेपत्ता

    860
    SHARES

    काठमाडाैंँ । तनहुँमा बाढीले ल्याएकाे  दाउरा  निकाल्ने क्रममा नदिले बगाउँदा एक जना मानिस केपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँकाअनुसार व्यास नगरपालिका–१ भादगाउँका ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा  नदीमा बेपत्ता भएक हुन्।

    कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बेपत्ता थापाको खोजी भइरहेको बताएका छन्।बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनारमा भीड लाग्ने गर्छ ।

    प्रहरीले बाढीका बेला मानिस नै बग्ने र ज्यानैसमेत जाने जोखिम हुने भएकाले बाढी आएका बेला दाउरा निकाल्ने, माछा छोप्नेजस्ता काम नगर्न अनुरोध गरेको छ ।

     

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ