• आज : २०८२ बैशाख, २९

ताजा अपडेट

  • News Portal

    • आज : २०८२ बैशाख, २९
    समाचार

    रित्तिँदै उपत्यकाका सहरका सटर, जताततै ‘टु-लेट’

       इमान्दार संवाददाता    २०८१ अषाढ २६ गते   ०३:३० बजे
    586
    SHARES

    काठमाडाैँ ।  काठमाडौं उपत्यकाका पुराना र ठूला बजारका सटर धेरैजसो रित्ता देखिएका छन् । अहिले जताततै टु-लेट लेखेको मात्रै भेट्न सकिन्छ ।यि सहरहरुमा मुख्य व्यापार हुने क्षेत्रका भवनहरूमा अहिले व्यापारिक र कार्यालयका बोर्ड कम, धेरै टु-लेट लेखेको मात्रै देखिन्छ।

    भव्य देखिने धेरै व्यापारिक मल अहिले सुनसान छन् । सटरमा फोन नम्बरसहित ‘टु लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरू बाक्लै भेटिन थालेका छन् ।सानादेखि ठूला सबै व्यापार घट्दै जाँदा सटरहरू पनि रित्ता हुँदै गएका हुन् ।

    राजधानी सहरका मलहरू कुनै बेला सातै दिन भिडभाडयुक्त हुन्थे । तर अहिलेको अवस्था फरक छ, ठूला मलहरूदेखि साना एउटा सटरका दोकानमा पनि ग्राहको अभाव हुन थालेको छ ।

     

    प्रतिक्रिया