आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ गीत-सङ्गीत, भिडियो, मनोरञ्जन

टिका पुनले ल्याइन् नेपाल चिनाउने यस्तो गीत

चर्चित लोक तथा लोहोरी गायिका टीका पुनको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जुन गीतमा नेपाल चिनाइएको छ...बाँकी

आश्माका लागि फूल टिप्न तयार आकाश

असोज १९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ड्रिम गल’मा समावेश ‘फूल टिपेर’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । लभ...बाँकी

चर्चामा स्मिता दाहाल, भाइरल हुँदै ‘पानी कुवाको’ गीत (हेर्नुहोस् भिडियो)

काठमाडौं । लामो प्रतिक्षापछि नवगायिका स्मिता दाहाल फेरी चर्चामा छिन् । यसपटक उनको चर्चा भएको छ युट्युबमा भाइरल भइरहेको गीत...बाँकी

अनुपको “जुनी यो संगै” बजारमा (भिडियोसहित)

काठमाडौँ, १७ जेठ । नेपाली गीत संगीत क्षेत्रमा पछिल्लोसमय पप संगीतले बजार ओगट्दै गइरहेको छ । यसै क्रममा हङ्कङ्मा रहेका...बाँकी

अशोक दर्जीको पहिलो मार्मिक गीत रिलिज, २४ घण्टा नबित्दै यूट्युब ट्रेडिङ वानमा

काठमाडौँ । सडकमा गीत गाउँदागाउँदै चर्चामा आएका अशोक दर्जीको गीत रिलिज भएको छ । उनको पहिलो गीत रिलिज भएको २४...बाँकी

अराज केशव र चक्र बमले ल्याए देउडामा फ्युजन, यस्तो छ कली फकाउने गज्जबको तरिका (भिडियोसहित)

काठमाडौँ । लामो समयदेखी नेपाली लोक संगीत क्षेत्रमा जमेको अराज केशव र चक्र बमको जोडीले पुनः निकै रमाइलो खालको देउडा...बाँकी

गाउँबेशी सम्झिदै कृष्णले भने नभन है संगीसाथी “माया मार्‍यो परदेशीले” (भिडियोसहित)

काठमाडौँ । नेपालको लोक संगीत बजारमा दिनानुदिन नयाँ- नयाँ गीत संगीतका म्युजिक भिडियोहरु बजारमा आउने क्रम जारी छ । यसै...बाँकी

आफ्नै गाउँकी बेलमती लिएर गायक चक्र बम बम्बै टाप, भन्छन् गल्ती भए माफ (भिडियोसहित)

काठमाडौँ । पछिल्लोपटक युवायुवतीदेखी बुढाबुढीसम्मलाई सुहाउने खालका लोक तथा देउडा गीतहरु बजारमा ल्याएर निकै चर्चा कमाएका सुदूरपश्चिमेली गायक चक्र बमले...बाँकी

युट्युबमा १ करोड पटक हेरियो ‘कान्छी’को ‘चरी चट्ट’

पछिल्लो समय नेपाली चलचित्रका गीतले पनि भारतीय म्युजिक बजारको जस्तै चर्चा बटुल्न थालेका छन्। फागुन ४ गतेबाट रिलिज हुन लागेको...बाँकी

‘देशमा विप्लवको खाँचो छ, हाम्रो कुरा साँचो छ’ भन्दै यस्तो गीत ल्याए कलाकारले (भिडियोसहित)

नेपालमा यतिखेर संसदीय राजनीतिक दलहरुको नेतृत्वमा स्थानीय तह हुदै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गरेर पुरानो ब्यबस्थालाई सुदृढ़ गनर दिशातिर...बाँकी

तामाङ वेशभूषामा ‘नेप्टे’को गीत ‘सुपारी काँचो’ भिडियोसहित

तामाङ वेशभूषामा फिल्म ‘नेप्टे’को पहिलो गीत ‘सुपारी काँचो’ गीत सार्वजनिक भएको छ  । काठमाडौंमा आयोजित पत्रकार भेटमा अभिनेता रोहित रुम्बा,...बाँकी

पवित्रा र विक्रमको ‘सधैं खुशी’ सार्वजनिक (भिडियोसहित)

गायीका पवित्रा अधिकारी र विक्रम कुँवरले स्वर दिएको लोक दोहोरी गीत ‘सधैं खुशी’ सार्वजनिक भएको छ । विक्रम कुँवरको शब्द रहेको गीत...बाँकी

आपागाईको नयाँ गित ‘जाउ हिड पोखरा’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो समय नया नया लोकदोहोरी गितहरु बजारमा आउने क्रम जारी छ । पछिल्लो समय चर्चामा रहेका  गायक बिदुर आपागाईको नयाँ गित...बाँकी

पत्रकार रविन्द्र श्रेष्ठको ‘पल पल’ बजारमा

जापानमा पत्रकारिता गर्दै आएका रविन्द्र श्रेष्ठले पहिलो गीत ‘पल पल’ सार्वजनिक गर्दै आफुलाई गायन क्षेत्रमा पनि प्रवेश गराएका छन ।...बाँकी