आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतीय सिमानामा गोलि हानाहान, २ जनाको घटनास्थलमै मृत्यु

प्रकाशित
1.3K
SHARES

काठमाडौं। भारत नियन्त्रित कस्मिरमा प्रहरीको कारवाहीमा बुधबार दुई आतंककारीको मृत्यु भएको छ। दोहोरो गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको जनाइएको छ।

भारतीय नियन्त्रित कस्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करिब ४४ किलोमिटर दक्षिणमा रहेको पुलवामा जिल्लाको त्राल क्षेत्रमा गोली हानाहान भएको प्रहरीले जनाएको छ।

विद्रोहीसँगको भिडन्तमा सरकारी फौजलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार सरकारी सेनाले विशेष गुप्तचर सूचनाका आधारमा क्षेत्रलाई घेराबन्दी गरेको थियो।

भारतले झुक्किएर पाकिस्तानमा मिसाइल हानेको विषयमा फिलिपिन्सले भारतसँग त्यस विषयमा जवाफ मागेको छ। द इडियन एक्सप्रेसका अनुसार फिलिपिन्सले भारतसँग ब्राम्होस क्षेप्यास्त्र किन्न लागेको छ।

यही कारण उनसले त्यसमा गडबडी थियो कि भन्ने बारेमा बुझन् त्यस विषयमा जवाफ मागेको हो। फिलिपिन्स्का रक्षा सचिव डेल्फिन लोरेजानाले फिलिपिन्समा रहेका भारतीय राजदूत शम्भु एस. कुमारलाई यस विषयमा स्पष्टीकरण दिन भनेका छन्।

जवाफमा राजदूत शम्भुले क्षेप्यास्त्रमा कुनै खराबी नभएको बताएका छन्। प्राविधिक गडबडी भएर मात्र क्षेप्यास्त्र पाकिस्तान तिर गएको भारतको भनाइ छ।

तेस्तै,रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी दिमित्री मेदभेदभले युक्रेनी सहर बुचामा भएका मृत्यु फर्जी प्रचार भएको दाबी गरेका छन्।यी नक्कली हुन् जुन युक्रेनी प्रचारको कल्पनामा परिपक्व हुन्छन्’ उनले भने।

रुसी सेना फिर्ता भएपछि आक्रमणको बर्बरता चित्रण गर्ने डरलाग्दा तस्बिरहरू बुचा सहरमा सार्वजनिक भएका छन्।कुनै पनि युक्रेनी नागरिकले रुसी सेनाको हिंसात्मक कारबाहीको सामना गर्नु नपरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले किभ बाहिरका दृश्यहरूलाई रुस विरोधी उत्तेजना भनेका छन्।तर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्ध अपराध गरेको बताउँदै आएका छन्।

हत्यालाई ‘नरसंहार’ र ‘युद्ध अपराध’ भन्दै राष्ट्रपतिले जेलेन्स्कीले भने, हामीलाई थाहा छ कि बुचामा हजारौं मानिस मारिएका छन्। महिला बलात्कृत भएका छन्, बालबलिका मारिएका छन्। रुसले युद्ध अपराध गरेको छ।

बुचामा सामूहिक चिहानहरू फेला परेको विवरण सार्वजनिक भएका छन्। तर, रुसले उक्त आरोप ‘नक्कली’ भएको बताएको छ। बुचामा पाँच अज्ञात सर्वसाधारणको शव हात पछाडि बाँधिएको अवस्थामा शव भेटिएका थिए। शवको टाउकोमा गोली लागेको थियो।

क्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन्। संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले सर्वसाधारणको हत्या र रूसी ट्यांकले मानिसहरूलाई ‘आनन्दको लागि’ कुल्चिएको बताए।

बुचा सहरमा सडकमा लडिरहेका शवहरूको भयानक तस्बिरहरूको विश्वव्यापी निन्दा भएको छ। सुरक्षा परिषदमा भिडियो लिंकमार्फत आफ्नो भाषणपछि जेलेन्स्कीले मृत युक्रेनीहरूको तस्बिरहरूको ग्राफिक भिडियो देखाएका थिए।

रूसी सेनाले हाम्रो देशको सेवा गर्ने जो कोहीलाई खोजी र जानाजानी मार्यो, उनले भने। संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले रुसी सेनाले अत्याचार गरेको कुनै प्रमाण नभएको दाबी गरे।

हामीले फेरि एक पटक रुसी सैनिक र सेनाको बारेमा ठूलो मात्रामा झूट सुनेका छौं, उनले भने। रुसी राष्ट्रपतिले भने यो कपोकल्पित र फर्जी भएको जानकारी दिएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ