आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजधानीमा शक्तिशाली बिस्फोट, यस्तो छ क्षतिको विवरण

प्रकाशित
829
SHARES

काठमाडौ। राजधानीमा कर बम बिस्फोट हुदा देशभर तरङ्ग पैदा भएको छ। प्रधानमन्त्रिले सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका छन्। मध्यराजधानीमा भएको यो घटनाले सबैलाई चकित तुल्याएको छ।

यमनको राजधानी भएको यो घटनाले सबैलाई शोकमा दुबाएको छ। दक्षिणी सहर एडेन नजिकै बुधवार भएको बम आक्रमणमा परी एक वरिष्ठ सेना अधिकारीसहित पाँच यमनी सैनिक मारिएका अधिकारीहरुले जनाएका छन्।

एडेनबाट १० किलोमिटर उत्तरमा रहेको अल–मदिना अल–खाद्रा गाउँ हुँदै यात्रा गर्दा ‘कार बम’ विस्फोटमा मेजर जनरल थाबेट जावस र चार सैनिकको मृत्यु भएको एक सुरक्षा अधिकारीले एएफपीलाई बताएका छन्।

एक स्थानीय अधिकारीले आक्रमण र मृत्यु हुनेको संख्या पुष्टि गरेका छन्। यस आक्रमणको कुनै पनि समूहले तत्काल जिम्मेवारी लिएको छैन। जावासलाई सन् २०१४ मा देशको गृहयुद्ध सुरु भएदेखि यमनका इरान समर्थित हुथी विद्रोहीसँग लड्ने प्रमुख कमाण्डरमध्ये एक मानिन्थ्यो।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार सन् २०१४ को अन्त्यमा राजधानी सानाबाट अडेनमा सारिएको थियो। हुथीहरूले जबरजस्ती बाहिर निकालेका थिए। साउदी नेतृत्वको सैन्य गठबन्धनले सरकारको समर्थनमा हस्तक्षेप गरेको मार्च २६ मा भएको सातौं वर्षगाँठको केही दिनअघि बम आक्रमण भएको थियो।

यमनको दक्षिण शहर एडेनमा प्रायः कारबम वा क्षेप्यास्त्र आक्रमण भएको पाइन्छ। यस आक्रमणमा अधिकारीहरूले विद्रोहीहरूलाई दोष दिन्छन् । एडेन, पृथकतावादी आन्दोलनको घर पनि हो। इस्लामिक स्टेट समूहले दाबी गरेको धेरै आक्रमणहरूको एडेनलाई लक्ष्य गरिएको छ।

गत वर्ष अक्टोबरमा एडेनका गभर्नरलाई लक्षित गरी कार बम आक्रमणमा ६ जनाको मृत्यु भएको थियो। गभर्नर अहमद लामलास र सरकारी मन्त्री सलेम अल–सोकोत्री दुवै विस्फोटबाट जोगिएका थिए।

उनीहरूको काफिले जाने क्रममा सो विस्फोट भएको जनाइएको थियो ।यसै महिनापछि, एडेनको एयरपोर्टनजिकै कार बम विस्फोटमा परी बालबालिकासहित कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको थियो। त्यो विस्फोट डिसेम्बर २०२० पछिको सबैभन्दा घातक थियो।

एडेनको एयरपोर्टमा क्याबिनेट सदस्यहरूलाई लक्षित गरी विस्फोट गराइएको थियो। मन्त्रीहरू विमानबाट ओर्लने क्रममा भएको विष्फोटमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिका तीन सदस्यसहित कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।

करिब तीन करोड जनसंख्या भएको यमनको लगभग ८० प्रतिशत जनसंख्या बाँच्नको लागि सहायतामा निर्भर छ। वर्षौंको द्वन्द्वपछि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तीन लाख ८० हजार मानिसहरूको ज्यान गएको छ।

बारम्बार कूटनीतिक प्रयास गर्दा पनि दुवै पक्ष शान्ति सम्झौतामा सहमत हुन असफल भएका छन्। हुथी विद्रोहीले वार्ता अस्वीकार गरे पनि छ राष्ट्रको खाडी सहयोग परिषद्ले यस महिनाको सुरुमा यमनका युद्धरत पक्षहरूबीच साउदी अरेबियामा अर्को हप्ता सुरु हुने वार्ता आयोजना गर्न खोजेको बताएको थियो।

तेस्तै, पाकिस्तानी सेनाको सियालकोट सैन्य बेसमा एकपछि अर्को गरी कैयौं विष्फोट भएका छन्। अहिलेसम्म यसबाट भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन। स्थानीय मिडियाका अनुसार विष्फोटको आवाज कैयौं किलोमिटर टाढासम्म सुनिएको थियो।

पाकिस्तानी अखबार डेली मिलापका सम्पादक रिशी सूरीले ट्वीट गरेर सियालकोटको मिलिट्री बेसमा कैयौं पटक विष्फोट भएको बताएका छन्। सुरुवाती जाँचमा यो एक हतियार भण्डारण स्थल भएको खुलासा भएको छ।

अहिलेसम्म घटनाको कारण थाहा हुन सकेको छैन। स्थानीयले घटनामा अहिलेसम्म कसैको ज्यान नगएको बताएका छन्। पाकिस्तानी सेनाले यी विष्फोटबारे कुनै बयान जारी गरेको छैन।

उत्तरी पाकिस्तानको सियालकोटमा पाकिस्तानी सेनाको ठूलो बेस छ। सियालको केन्ट एरिया पाकिस्तानको सबैभन्दा पुरानो र सबैभन्दा जरुरी केन्ट एरिया हो। यसको स्थापना १८५२ मा तत्कालीन बेलायती भारतीय सेनाले गरेको थियो।

तेस्तै, रुस–युक्रेन युद्धमा नक्कली राष्ट्रपतिको प्रयोग भएको पाइएको छ। ट्वीटरमा हालै रुसी राष्ट्रपतिको एउटा भिडियो पोस्ट गरिएको छ जसमा उनले युद्ध समाप्त गर्ने घोषणा गरिरहेका छन्।

यसैबीच युट्युब र मेटाले पनि यसै हप्ता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको एउटा भिडियो हटाएको छ जसमा उनले रुससमक्ष आत्मसमर्पण गर्ने बताइरहेका छन्। विशेषज्ञको हवाला दिँदै बीबीसीले यी दुवै भिडियो ‘डीपफेक’ अर्थात नक्कली भएको बताएको छ।

युद्धमा दुवै पक्षले प्रभावित पार्ने खालका मिडिया कन्टेन्ट प्रयोग गरिरहेका छन्। तर, यस्ता भिडियोले के दर्शाउँछन् र मानिसहरुले यी भिडियो सामग्रीलाई विश्वास गरिरहेका छन् वा छैनन् भन्ने प्रश्न महत्वपूर्ण हुन्छ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भिडियो धेरै विश्वसनीय थिएन र युक्रेनका धेरै मानिसहरुले यसलाई मजाकमा लिए। यो भिडियोमा युक्रेनी राष्ट्रपति एक पोडियमपछाडिबाट बोलिरहेका छन् ।उनी युक्रेनीहरुसँग आत्मसमर्पण गर्न भनिरहेका छन्।

भिडियोमा उनको टाउको शरीरको तुलनामा अधिक ठूलो र धमिलो देखिएको छ। उनको आवाज पनि अधिक गहिरो सुनिएको छ। आफ्नो आधिकारिक इन्स्टाग्राममा पोस्ट गरिएको अर्को भिडियोमा जेलेन्स्कीले यसलाई केटाकेटी हर्कत भनेका छन्।

युक्रेनको सेन्टर फर स्टटेजिक कम्युनिकेसनले रुसको सरकारले यस्तै डीपफेक भिडियो प्रयोग गरेर युक्रेनी जनतालाई आत्मसमर्पण गर्न उक्साउन सक्ने चेतावनी दिएको छ। मेटाका सुरक्षा नीति प्रमुख नथालियन ग्लाइसरले ट्वीटरमा कैयौं सिलसिलेवार ट्वीट गरेर प्रतिक्रिया जनाए।

आफूले तत्काल डीपफेक भिडियोको समीक्षा गरेको र भ्रामक मिडियाका विषयमा कम्पनीको नीति अनुसार त्यसलाई हटाएको बताएका छन्। युट्युबले पनि भ्रामक भिडियो सम्बन्धी आफ्नो नीति अनुसार यो भिडियो हटाएको बताएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ