आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चुनावको मुखैमा चर्चित कांग्रेस नेता भाउजू पर्नेसँग कोठाभित्र पक्राउ परेपछि…

प्रकाशित
871
SHARES

काठमाडौ। नेपाली कांग्रेसका जिल्ला सभापति बिवाहित महिलासँग आप, तिजनक अवस्थामा भेटिएको भन्दै स्थानीयले प्रहरीसमक्ष बुझाएका छन्। जिल्लाको बौदीकाली गाउँपालिका वडा नम्बर २ का वडा सभापति तिलकुमार श्रेष्ठलाई विवाहित महिलासँग मध्यरात रंगेहात भेटिएपछि स्थानीयले प्रहरीको जिम्मा लगाएका हुन् ।

बौदीकालि गाउँपालिका २ का पार्टी सभापति श्रेष्ठलाई बिहीबार राति घरमा एकाघरको नाता पर्ने भाउजुसँग कोठाभित्र भेटेपछि थाहा पाएपछि सासु र देवरले स्थानीय बोलाएर राती नै नियन्त्रणमा लिएका थिए।

उनीहरुलाई इलाका प्रहरी कार्यालय डेडगाउँमा स्थानीयले जिम्मा लगाएका थिए। घटनापछि राति नै जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट- सुस्ता पूर्व पठाइएको प्रहरीले जनाएको छ।

स्थानीयले प्रहरीको जिम्मेवारी लगाएका श्रेष्ठ र महिला अहिले जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान भइरहेको डीएसपी दिलिपकुमार गिरीको भनाई छ। बिहीबार राति कोठाबाट आवाज आएपछि चियाएर हेर्दा एक्ली महिलाको कोठाभित्र,

मध्यरात अन्य पुरुष कोठाभित्र रहेको परिवार सदस्यले थाहा पाएका थिए। घटना थाहा पाएपछि देवर र सासुले स्थानीयलाई खबर गरेर ढोका खोल्दा आप, त्तिजनक अवस्थामा फेला पारिएको दाबी छ।

तेस्तै, नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा बौद्धिक युवा नेता नैनसिंह महरले ‘राजनीतिमा साहित्य र बौद्धिकताको प्रश्न’ बिषयमा आफ्नो धारणा व्यक्त गरेका छन्। सूदुरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको ‘नेपाली साहित्य महोत्सव २०७८’ को विचार गोष्ठीमा नेता महरले साहित्यले नै बौद्धिकतामा निखार ल्याउने बताएका हुन्।

गृह प्रदेश समेत रहेको सुदूरपश्चिमको धनगढीमा शनिबार सम्पन्न हुने साहित्य महोत्सवमा बोल्दै नेता महरले भने, साहित्यले नै बौद्धिकतामा निखारता ल्याउछ, साहित्यले पनि कल्पना गर्छ, राजनीतिले पनि कल्पना गर्छ। विपी कोइराला साहित्य र बौद्धिकतामा दख्खल भएकै कारण आज अमर छन्।

अमेरिकी सहयोग परियोजना एमसीसीमा भएको बबण्डर, अरुण तेस्रो लगायतको उदाहारण दिदै नेता महरले राजनीतिको बागडोर सम्हाल्ने नेतृत्वमा बौद्धिकताको खडेरीकै कारण देश अगाडी बढ्न नसकेको धारणा व्यक्त गरे।

गएको महाधिवेसनमा आफूले थिंकट्यांकको अवधारणा अगाडी सारेको स्मरण गर्दै नेता महरले राजनीतिक नेतृत्व स्वंय बौद्धिक हुन नसकेपनि देशभित्रको बौद्धिक क्षमताको सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले राजनीतिले बौद्धिक व्यक्तीलाई शत्रुवत ठान्ने गरेको र सो कुरा देशकै लागि दुर्भाग्यको बिषय भएको बताए।

नेता महरले बिपी कोइरालाको उदाहरण दिदै साहित्यिक र बौद्धिक नेताले कम गल्ती गर्ने बताए। उनले बौद्धिकतामा कमि हुँदा संघीयता लगायत क्षेत्रमा अस्पष्टता देखिएको बताए। बौद्धिकताको कमिले राजनीतिलाई भिडले निर्देशित गरेको नेता महरको भनाई छ।

‘बेलायतमा रहेका कानुनविद्ले चार लाइन लेखेर पठाएपछि अमेरिकी सहयोग परियोजना एमसीसीका पक्षमा आउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सेकेण्ड पनि लगाएनन्, महरले भने, भिडकै पछि दगुर्दा बिआरआई पनि समस्या आउन सक्छ त्यसकारण यसलाई पनि सिरियस्ली अध्ययन गर्नुपर्ने देखिन्छ।

तेस्तै, राष्ट्र र राष्ट्रियताका सवालमा जब्बरसँग आवाज बुलन्द गर्ने नेकपा एमालेका नेता भीम रावलमाथि प्रधानमन्त्री शेरबहादुर देउवाले रोस प्रकट गरेका छन्। उनले एमसीसी पारित गर्दा नेकपा एमालेका नेता भीम रावल चर्को स्वरले बोलेको भन्दै तितो वचन बोलेका हुन्।

आज नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उदघाटनमा पुगेका देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा पेस गरेको प्रस्ताव नै पास भएको जिकिर गर्दै त्यतिबेलाका रक्षामन्त्री रावलले किन राजीनामा नदिएको’ भनी प्रश्न गरे।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको बारेमा एमाले सांसद भीम रावलले विरोध गरेको भन्दै आक्रोश पोखेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र रावल रक्षामन्त्री भएको मन्त्रिपरिषद् बैठकले एमसीसी संसदमा पेस गर्ने निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले कडा प्रतिक्रिया दिएका हुन्।

नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा उनले भने, ‘आफैं रक्षामन्त्री भएको क्याबिनेटबाट पास गरेर एमसीसी पास गर्न संसदमा ल्याउने, अहिले किन टाउको दुख्यो रु उसबेला दिमाग खुस्क्याथ्यो रु त्यो बेला किन बिरोध नगरेको रु राजीनामा गर्नुपर्दैन, लाज छैन।

रावलप्रति कडा रुपमा प्रस्तुत भएका देउवाले एमसीसी संसदबाट पास गर्नुपर्छ भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा पेस गरेका जानकारी गराए। रावल रक्षामन्त्री भएको स्मरण गराए।

उनले थपे, आफैं पास गर्ने, मन्त्री हुने, राजीनामा किन गर्नुभएनरु के हेरेर बसेका थिएरु उनले राजिनामा गर्नुपर्थ्यो। रावलले अहिले विरोध गर्नुको तुक नभएको बताउँदै लाज मान्नुपर्ने देउवाको भनाइ थियो। एमाले नेता भीम रावलले सुरु देखि अहिलेसम्म नै एमसीसीको विरोध गर्दै आएका छन्।

तेस्तै, १४ औं महाधिवेशन सकिएको करिब तीन महिना पुग्नै लाग्दा बल्ल कांग्रेसको जिल्ला अधिवेशन सकिएको छ। सिन्धुपाल्चोक, बारा र सर्लाहीको अधिवेशनले आइतबार नयाँ नेतृत्व चयन गरेसँगै बाँकी रहेका जिल्लाको अधिवेशन पनि सकिएको हो।

आन्तरिक विवाद र मौसमको प्रतिकूलतका कारण १६ वटा जिल्लाको अधिवेशन महाधिवेशन भन्दा पछि सम्पन्न गर्ने निर्णय कांग्रेसले गरेको थियो।७७ वटै जिल्लामा अधिवेशन सकिंदा सभापति शेरबहादुर देउवा पक्ष सभापतिमा बलियो देखिएको छ।

यद्यपि केही जिल्ला सभापति भने सभापति देउवा र शेखर पक्षले आ-आफ्नो निकट भएको दाबी गरेका छन्। नेताहरुको दाबी अनुसार देउवा पक्षले ४२ र डा। शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेको छ।

पार्टीमा तेस्रो समूहको रुपमा परिचित नेता कृष्णप्रसाद सिटौला पक्षका दुई जनाले जिल्ला सभापतिमा जीत निकालेका छन्। १३ औं महाधिवेशनमा भन्दा देउवा पक्ष अहिले तुलनात्मक रुपमा बलियो देखिएको छ।

तत्कालीन समयमा ४२ जिल्ला सभापति नेता रामचन्द्र पौडेलको पक्षमा उभिएका थिए। महोत्तरीमा विजयी नागेश्वर यादव, स्याङ्जामा विजयी राजु थापा, रूकुमपूर्वमा विजयी केशरमान रोकालाई सभापति देउवा र शेखर पक्षले आ-आफ्नो निकट भएको दाबी गरेका छन्।

संस्थापनइतरमा चिनिएका नुवाकोटमा विजयी रमेश महत संस्थापनको साथले विजयी भएका थिए। नेता प्रकाशमान सिंह संस्थापन पक्षमा ढल्किएपछि उनी निकट कृष्णसबुज बानियाँको पक्षधरता अन्योल छ। बानियाँ काठमाडौं जिल्ला सभापतिका लागि दोस्रो पटकका लागि विजयी भएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ