आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी दूतावासमा शक्तिशाली बिस्फोट, के छ अबस्था थप जानकारी सहित

प्रकाशित
1.5K
SHARES

एजेन्सी। इराकको उत्तरमा पर्ने स्वायत्त कुर्द क्षेत्रको इरबिल शहरस्थित अमेरिकी वाणिज्य दूतावासमा १२ वटा मिसाइल क्षेप्यास्त्र प्रहार गरिएको इराकी सुरक्षा अधिकारीहरूले बताएका छन्।

यीमध्ये धेरैजसो मिसाइल भवनमा खसेका छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा अमेरिकी वाणिज्य दूतावास नजिकै भयानक विष्फोटको आवाज सुनिएको छ। अमेरिकी वाणिज्य दूतावासको भबन पूर्ण रुपमा ध्वस्त भएको छ।

कति हातहाती भयो भनेर पूर्ण रुपमा जानकारी नआएपनि कार्यालयमा रहेका सबै कर्मचारीहरुको मृतु भएको अन्तरराष्टिय संचारमध्यम हरुले जनाएका। अमेरिकाले भने घटना कायरता पूर्ण भनेको छ।

तेस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेस्कीले रुसी सेनाको आक्रमणमा १३०० सेनाको मृत्यु भएको स्वीकार गरेका छन्। त्यस्तैगरी करिव ५०० देखि ६०० रुसी फौजले युक्रेनका सेनासमक्ष आत्मसमर्पण गरेको दावी पनि गरेका छन्। तर यो कुराको पुष्टि हुन् भने सकेको छैन।

बीबीसीका अनुसार राष्ट्रपति जेलेस्कीले गत २४ फेब्रुअरीदेखि भएको रुसी हमलामै उक्त मात्रामा आफ्ना सेनाको मृत्यु भएको स्वीकार गरेका हुन् ।युक्रेनको राजधानी किभको दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार प्रहार गर्दा ठूलो मात्रामा युक्रेनी सेनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

रुसले आफ्नो सेना किभ बाहिर वरीपरीको क्षेत्रलाई घेरा हालेर आक्रमण गरिरहेको बेला २५ किलोमिटर दूरीबाट उक्त सैन्य अखडालाई निशाना बनाएको बताइएको छ।विश्वशक्ति मुलुकहरु फ्रान्स र जर्मनले रुसी राष्ट्रपतिलाई युद्धबिराम गर्न आग्रह गरिरहेकाछन्।

यद्यपि रुसले भने युद्ध रोक्न चाहिरहेको छैन। तेस्तै,रुस र युक्रेनबीच चौथो चरणको वार्ता स्थानीय समयअनुसार बिहान साढे दश बजे हुन लागेको युक्रेनका आन्तरिक मामिला मन्त्रीका सल्लाहकार एन्तन गेरासेन्कोले बताएका छन्।

सप्ताहान्तमा भएका वार्ता ‘रचनात्मक’ भएको भन्ने युक्रेनी वार्ताकार मिखाइलो पोडोल्याकको प्रतिक्रियाका कारण ताजा वार्तामा कूटनैतिक प्रगति हुने आशा बढेको छ।रुसले रचनात्मक रूपमा कुरा गर्न थालिसकेको छ,

पोडोल्याकले भनेका छन्।मलाई लाग्छ केही दिनभित्र हामीले केही परिणाम प्राप्त गर्नेछौँ।”यसबीच सोमवार अमेरिका र चीनबीच पनि वार्ता हुँदैछ।बेइजिङ्ले रुसलाई सहायता गर्ने सम्भावनाका माझ उक्त वार्ता हुन लागेको छ।

रुस र युक्रेनबीच चौथो चरणको वार्ता स्थानीय समयअनुसार बिहान साढे दश बजे हुन लागेको युक्रेनका आन्तरिक मामिला मन्त्रीका सल्लाहकार एन्तन गेरासेन्कोले बताएका छन्।

सप्ताहान्तमा भएका वार्ता ‘रचनात्मक’ भएको भन्ने युक्रेनी वार्ताकार मिखाइलो पोडोल्याकको प्रतिक्रियाका कारण ताजा वार्तामा कूटनैतिक प्रगति हुने आशा बढेको छ। रुसले रचनात्मक रूपमा कुरा गर्न थालिसकेको छ, पोडोल्याकले भनेका छन्।

मलाई लाग्छ केही दिनभित्र हामीले केही परिणाम प्राप्त गर्नेछौँ। यसबीच सोमवार अमेरिका र चीनबीच पनि वार्ता हुँदैछ। बेइजिङ्ले रुसलाई सहायता गर्ने सम्भावनाका माझ उक्त वार्ता हुन लागेको छ।

तेस्तै, रुसले चीनसँग सैन्य र अन्य सहायता माग गरेको आरोप लगाइएको छ। वाशिङ्टनस्थित चिनियाँ राजदूतावासले भने त्यस्तो मागबारे थाहा नभएको बताएको छ।

सञ्चारमाध्यमका अनुसार अमेरिकाले रुसलाई सहायता गरेमा चीनले त्यसको दुष्परिणाम भोग्ने चेतावनी दिएको छ। चीन र अमेरिकाबीच सोमवार वार्ता हुने बताइएको छ।

सोमवार रुस र युक्रेनबीच भिडिओमार्फत नयाँ चरणको वार्ता सुरु हुँदै छ। वार्ता किएभ समय अनुसार बिहान १०:३० मा सुरु हुने छ।युक्रेनी सेनाले गत २४ घण्टामा रुसका चार विमान खसालेको दाबी गरेको छ।

यसैबीच युक्रेनी टिभीका अनुसार किएभको एक आवासीय भवनमा भएको रुसी आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। युक्रेनको आपत्कालीन सेवाले दुई शव निकालिएको र तीन जनालाई अस्पताल पुर्‍याइएको बताएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ