आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादीमा थपीय ९७ जना केन्द्रीय सदस्य, को को हुन् उनि ?

प्रकाशित
527
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रमा थप ९७ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरिएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समिति बैठकमा नाम अनुमोदनका लागि प्रस्ताव गरेका हुन्।

माओवादीमा २९९ पूर्ण कमिटीमा १५ सदस्य मनोनयनको व्यवस्था छ।त्यस्तै केन्द्रीय प्रतिनिधिका लागि २० जनाको नाम प्रस्ताव गरिएको छ। प्रचण्डले ४० जना बनाउन चाहेको भए पनि आकांक्षी बढेकाले हाल २० जनाको मात्र प्रस्ताव गरिएको बताइएको छ।

यसअघि माओवादीको महाधिवेशनले २४६ जनाको पदाधिकारीविहीन केन्द्रीय कमिटी घोषणा गरेको थियो। प्रस्तावित केन्द्रीय सदस्यमा खस आर्य महिलाबाट प्रचण्डपुत्री गंगा दाहाल र उनका पति जीवन आचार्य खस आर्य युवाबाट छन्।

शंकर दुलाल-बागमती, ठाकुर बिक-लुम्बिनी, टेक बहादुर मिजार-बागमती, रणेन्द्र बराइली-बागमती, कर्णबहादुर बिक-सुदूरपश्चिम, रामलाल बिक-कर्णाली दलित महिला अनिता परियार-प्रदेश १ दलित महिला युवा सपना परियार-प्रदेश १, मुस्लिम पुरुष अतर हुसेन-लुम्बिनी।

रजि हैदर-मधेस कोहिद अन्सारी-मधेस इश्रार खान-लुम्बिनी मुस्लिम महिला शेख चाँद तारा-मधेस मधेसी पुरुष सूर्य नाथ यादव-मधेस अशोक जयशवाल-मधेस सत्य नारायण भगत-मधेस दिलीप शाह-मधेस उमेश कुमार यादव-मधेस रामसिंह यादव-मधेस राधेश्याम पासवान-मधेस।

शिवराम यादव-गैरभौगोलिक मधेसी महिला निशा साह-मधेस इन्धु शर्मा-मधेस तारा महतो-मधेस रूबी कर्ण-मधेस सुनिता महतो-मधेस दुलारी हरिजनको ठाउँमा अनिता हरिजन प्रस्ताव सोनिया यादव-लुम्बिनी खस आर्य महिला भेष कुमारी रावत-प्रदेश।भवानी थापा-मधेस।

तेस्तै,  कञ्चन खनाल-बागमती गंगा दाहाल-बागमती कमल नहकी-गण्डकी करूणा बस्नेत-प्रदेश सीता आचार्य-लुम्बिनी जनजाती पुरुष देवेन्द्र श्रेष्ठ-बागमती क्षेत्रबहादुर श्रेष्ठ-मधेस कुशल लिम्बु-प्रदेश१ दीर्घ श्रेष्ठ-बागमती धनबहादुर मास्की-लुम्बिनी दीनेश महर्जन-बागमती।

राजकाजी महर्जन-बागमती रञ्जित तामाङसत्य नारायण शेरचन-गण्डकी भीम कुमारी बाड्खा-लुम्बिनी जनजाती महिला पार्वती पुन-धन कुमारी रोका दिलमाया रोका-गण्डकी दुर्गाराई-प्रदेश१ सिर्जना तरामु-लुम्बिनी मधेस थारू पुरुष विजय महतो-मधेस।

बिनिता थारु-सुदूरपश्चिम खस आर्य युवा जीवन आचार्य-प्रदेश सुमन देवकोटा-गण्डकी सुदीप कुँवर, गण्डकी रमेश मल्ल खिल प्रसाद बुढाथोकी-प्रदेश१ केन्द्रीय प्रतिनिधितर्फ बाबुराम गौतम-प्रदेश१ जनजाती पुरुष सूर्यमान दोङ-बागमती खसआर्य पुरुष इन्द्र गोतामे -बागमती।

पारसमणि-बागमती शैलेन्द्र घिमिरे-बागमती जनजाती पुरुष कपिल लामा -गण्डकी खसआर्य पुरुष गोविन्द पौडेल-गण्डकी दीपक कोइराला गण्डकी कमल चुडाली-लुम्बिनी नारायण अधिकारी-लुम्बिनी गगन ब खड्का-कर्णाली मंगल बहादुर शाही-कर्णाली कर्णबहादुर बस्नेत-कर्णाली।

खस आर्य पुरुष युवा झपट साउद-सदूरपश्चिम सिव सिंह ओली-सुदूरुपश्मि रत्न ढकाल-बागमती नरेन्द्र न्यौपाने-लुम्बिनीलिकराज भण्डारी-गैरभौगोलिक सुरेन्द्र बस्नेत-गैरभौगोलिक दीपक देवकोटा-गैरभौगोलिक उत्तम अधिकारी-गैरभौगोलिक विजय गौतम-गैरभौगोलिक प्रकाश।

विकल्प-गैरभौगोलिक विमल अधिकारी-गैरभौगोलिक डाभरत लामिछाने -गैरभौगोलिक प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्यपुरुष विष्णु सापकोटा-गैरभौगोलिक हरि ज्ञवाली-सुदूरपश्चिम टेकेन्द्र भट्ट-सुदूरपश्चिम गोपाल शर्मा-कर्णाली।

खोप बहादुर कणेल-गण्डकी झलक सिंह दमौली-प्रदेश डीपी ढकाल-बागमती जनजाती पुरुष काली बहादुर मगर खस आर्य महिला सुनिता गौतम बागमती सावित्री बुढाथोकी मधेस सरस्वती न्यौपाने -लुम्बिनीकृष्णा केसी-लुम्बिनी खस आर्य पुरुष रामनारायण बिडारी-बागमती।

तेस्तै, नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वभाव देखेर छेपारो पनि लजाउने आरोप लगाएका छन्। प्रेस चौतारी नेपाल धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले प्रचण्डले छिनछिनमा बोली फेर्ने शैली छेपारोले रंग फेरेभन्दा धेरै रहेको आरोप लगाए।

एमसिसीका विषयमा महासचिव पोख्रेलले आफ्नो पार्टीको नेतृत्वको सरकारले संसद्‌मा टेबल गरेको सभामुखले रोकेको र अहिले प्रश्न उठेपछि टेबल गरेको आरोप लगाएका छन्। एमसिसी प्रकरणमा सरकार कूटनीतिक रूपमा अपरिपक्कता देखिएको पनि बताए।

एमसिसी प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्राचार गरेको विषय केटाकेटीपन रहेको आरोप लगाए। उनले संसद्‌बाट पारित भएको एमसिसी राष्ट्रिय हितका पक्षमा कार्यान्वयन हुनुपर्ने बताए।

एक अर्को प्रसंगमा महासचिव पोख्रेलले सरकार निर्वाचनबाट भाग्न खोजेको बताउँदै तोकिएको मिति वैशाख ३० गते नै हुनुपर्ने र समयमै प्रदेश र संघीय चुनाव हुनुपर्ने बताए। उनले सत्ता गठबन्धनले चुनाव सार्ने बहाना प्रधानन्यायाधीशमाथि महाभियोग दर्ता गरेको आरोप लगाए। आगामी निर्वाचन एमालेले सजिलै जित्ने बताए।

अदालतभित्र भएको समस्या व्यक्तिमाथि महाभियोग लगाएर हल नहुने उनको भनाइ छ। अध्यादेश पारित नहुने उनले दाबी गरे। बोलेको सबै समय सरकार र संसद्का विरुद्ध बोलेका पोख्रेलले सरकार, प्रतिनिधिसभा र अदालत गैरकानुनी रूपमा अघि बढेको आरोप लगाए।

प्रदेशको नामकरणको विषयमा महासचिव पोख्रेलले कोशी प्रदेश सभ्यतासँग जोडिएको हुनाले कोशी प्रदेश हुनुपर्ने बताए। ओली नेतृत्वको सरकारले गरेका कामलाई अवैधानिक भनेर आरोप लगाएका प्रचण्ड, माधव नेपालले संवैधानिक भन्दै त्यही काम गर्न लागेको बताए।

उनले एमालेले कारबाही गरेका गैरसांसद संसद्‌मा नभएको खण्डमा एमालेले सदन चल्न दिने बताएका छन्। सभामुखले दोहोरो भूमिका खेलेकाले गल्ती सच्याउनुपर्ने वा बाटो छोड्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ