आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आफ्नै बिद्यार्थी सङ्ग शाररिक सम्बन्ध राख्ने शिक्षिका पक्राउ, को हुन् उनि ?

प्रकाशित
733
SHARES

एजेन्सि। केहि दिन अघि प्रहरीले २८ वर्षकी अंग्रेजी शिक्षिका जेनिफर क्यासवेल र उनका १५ वर्षीय छात्र मिसिसिपीको एउटा होटलबाट रं’गे’हा’त आपत्ति जनक अबस्थामा प’क्रा’उ गरेको छ।

विद्यार्थीसँग यौ’न सम्पर्क गरेको हल्ला चलेपछि उनले प’क्रा’उ हुनु दुई दिन अघि ओक्लाहोमको होलिस मिडिल स्कुलबाट राजीनामा दिएकी थिइन्। र, अहिले प्रमाण फेला परेको छ।

यो जोडीले छात्रको घर, कक्षा कोठालगायत अन्य स्थानमा बारम्बार यौ’न सम्पर्क गरेको थियो। केटालाई भेट्न ओक्लाहोमाबाट ६५० माईल पूरा गरे मिसिसिपीसम्म पुग्दा जेनिफर प’क्रा’उ परेकी हुन्।

ब’ला’त्का’र, बच्चालाई प्रलोभन र ज’ब’र’ज’स्ती यौ’न’सम्बन्धी कसूरमा उनलाई अदालतले दोषी ठहर गर्दै १० वर्षको जे’ल सजाय तोकेको छ। सो अपराधका लागि १० लाख डलर क्षतिपूर्ति दिन अदालतले थप आदेश दिएको छ।

छात्र र उसको बुबाले जेनिफर र स्कूलबिरूद्ध दायर गरेको मुद्दाको फैसला गर्दै एक संघीय न्यायाधीशले पूर्व शिक्षकले छात्रको परिवारलाई १० लाख डलर रकम तिर्न आदेश दिएको हो।

जिल्ला न्यायाधीश रबिन जे काउथ्रोननले भने, एउटी शिक्षिकाले आफ्नो विश्वास र अधिकार दुरुपयोग गरी एक युवकलाई यौ’न उल्लंघन गरिन, जसका कारण युवकले बाँकी जीवनमा मु’ठ’भे’ड’को भावनात्मक असर सामना गर्नेछन।

छात्रले उदासीनता, एक्लोपन, र घटनाहरूका लागि आत्मग्लानी अनुभूति गरेको पनि न्यायाधीशले बताएका छन्। बालकलाई भविष्यमा महिलाको साथीलाई स्वीकार गर्न र महिला अधिकारीहरूलाई विश्वास गर्न समस्या हुने बताइएको छ।

मानसिक स्वास्थ्य व्यावसायीले अनुमान गरेको पनि फैसालमा उल्लेख छ। यसैबीच, जेनिफरसँग रकम नभएकोले पीडितका परिबारले पैसा नलिन सक्ने छात्रका वकिल बब वायटले बताएका छन्।

यस्तै, युरोपमा एक होट मोडलका कारण अचम्मको घटना घटेको छ। एउटी ओन्लीफ्यान्स मोडल टिन्डर, बम्बल र हिंगे जस्ता डेटिङ साइटमा प्रेमको खोजीमा छिन् तर यी डेटिङ एपहरुले उनको अकाउन्ट पटक पटक हटाइदिएका छन्।

यी मोडलका अनुसार ती एपले उनको अकाउन्ट हटाइदिनुको कारण हो उनी अत्याधिक हट छिन्। अलउ हफ नामकी २४ वर्षकी यी मोडल बेलायतको वेल्सकी हुन् । उनका अनुसार यी एपहरुले उनको अकाउन्ट पटक पटक ब्लक गरिदिएका छन्।

उनलाई आफू हदैसम्म आकर्षक भएकोहरुले मानिसहरुलाई उनी वास्तविकतामा नभएको र फेक भएको लागेका कारण उनीहरुले रिपोर्ट गरिदिएकाले एपले आफूलाई ब्लक गरेको भन्ने लाग्छ।

अलउ कानुनमा ग्रयाजुएट हुन्। डेलीमेलमा प्रकाशित एक रिपोर्टका अनुसार उनले ओन्लीफ्यान्समा तस्वीर शेयर गरेर वार्षिक ४४ हजार पाउण्ड करिब ७२ लाख रुपैयाँ कमाउँछिन्।

अहिले उनी निकै आक्रोशित छिन् किनकि उनले हालै जानकारी पाएकी छिन् कि एकजना टिन्डर स्विन्डलर नामको अकाउन्ट भने अहिलेसम्म ब्लक गरिएको छैन जबकि यो अकाउन्ट पैसा ठगी गर्न प्रयोग गरिएको छ।

तर, उनको वास्तविक अकाउन्ट भने पटक पटक ब्लक गरिएको छ। नेटफ्लिक्समा यी टिन्डर स्विन्डलर शिमोन हायुतको कथामा आधारित डकुमेन्ट्री हालै रिलिज भएको छ जसमा उनले डेटिङ एप टिन्डर प्रयोग गरेर ७.४, १ अर्ब २० करोड रुपैयाँ मिलियन पाउण्ड कसरी ठगी गरे भन्ने देखाइएको छ।

टिन्डर प्रयोग गरेर ठगी गर्ने शिमन हायुतले कथित रुपमा महिलाहरुलाई टिन्डरमार्फत सम्पर्क गरेर आफूलाई शिमोन लेभिभ भनेर चिनाउँथे र आफू इजरायली प्रसिद्ध हीरा व्यापारी लेभ लेभिभको छोरा भएको बताउँथे।

टिन्डरले शुक्रबार उनको अकाउन्ट बन्द गरिएको पुष्टि गरेको छ। तर, केही रिपोर्टहरुमा उनी अझै पनि टिन्डरमा सक्रिय भएको दावी गरिएको छ। यो डेटिङ एपले मलाई ती टिन्डर स्विन्डलरलाई भन्दा धेरै दुःख दिइरहेको छ।

अलउले डेलीमेलसँग भनिन्। अलउका ६७ हजार इन्स्टाग्राम फलोअर छन्। अलउका अनुसार उनलाई टिन्डरमा पहिलो पटक सेप्टेम्बर २०२० मा ब्लक गरिएको थियो ।

त्यसपछि उनले यस विषयमा गुनासो गरेपछि उनको अकाउन्ट पुनः सक्रिय गरिएको थियो। तर डिसेम्बर २०२१ मा फेरि ब्लक गरियो। उनका अनुसार उनलाई अर्को डेटिङ एप हिंगेले पनि मार्च २०२१ मा ब्लक गरेको थियो।

यसबाहेक अर्को डेटिङ एप बम्बलले पनि २०२० मा उनलाई ब्लक गरेको थियो। उनले भनिन् मलाई मेरा केही फोटोहरुका कारण समस्या भएको थियो त्यसपछि मैले ती तस्वीरहरु रिप्लेस गरिदिएँ। हेर्नुहोस तस्बिरहरु।

 

 

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ